काठमाडौँ आउँदै  गरेको बस पल्टिदा, १५ भन्दा धेरै घाइते

५ बर्ष अगाडि

यात्रुबाहक बस दुर्घटनाग्रस्त १५ जना भन्दा धेरै यात्रु घाइते भएका छन् ।  दोलखाबाट काठमाडौँतर्फ आउँदै  गरेको अरनिको यातायातको बस सुनकोशी गाउँपालिकास्थित नौ किलोमा दुर्घटनाग्रस्त भएको हो । 

लामोसाँघु-जिरी सडकखण्डमा बा २ ख २७८९ नम्बरको बस तीव्र गतिका कारण सडकमै पल्टिएको हो। बसका चालक फरार रहेका छन्।

घटनाको विस्तृत विवरण आउन बाँकी छ।

५ बर्ष अगाडि

प्रतिक्रिया