काठमाडौं- सिद्धार्थ बैंकले अनलाइनबाट नै डेबिट कार्ड आवेदन दिन सकिने व्यवस्था गरेको छ ।
योसंगै बैंकका ग्राहकहरुले नयाँ डेबिट कार्ड लिन, नविकरण गर्न, हराएको र बिग्रिएको कार्डको साटो अर्को कार्ड लिन अनलाइनबाटै आवेदन दिन सक्छन् ।
प्रतिक्रिया