आजको विनिमयदर, डलरको मुल्य कति ?

५ बर्ष अगाडि

काठमाडौं- मंगलबार नेपाल राष्ट्र बैकले अमेरिकी डलरको मुल्य ११६ रुपैंया ५४ पैसा तोकेको छ भने बिक्री मुल्य ११७ रुपैंया १४ तोकेको हो ।

यस्तै युरोपियन युरोको खरिद मुल्य १४० रुपैंया ८२ पैसा रहेको छ  भने बिक्री मुल्य १४१रुपैंया ५४ पैसा रहेको छ ।

यसैगरी अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ ः

५ बर्ष अगाडि

प्रतिक्रिया