सिद्धार्थ बैंकको डेबिट कार्डका लागि अनलाईनबाटै आवेदन दिन सकिने

५ बर्ष अगाडि

काठमाडौं - सिद्धार्थ बैंकले अनलाईन मार्फत डेबिट कार्ड आवेदन दिन सकिने व्यवस्था ल्याएको छ । बैंकले छिटो तथा सहज सुविधा उपलब्ध गराउने उद्देश्यले उक्त व्यवस्था ल्याएको हो । 

अब नयाँ डेबिट कार्ड लिनु परेमा, नविकरण गर्नु परेमा वा हराएकोरबिग्रिएको कार्डको सट्टामा नयाँ बनाउन परेमा घरैबाट डेबिट कार्डका लागि आवेदन दिन सकिने बैंकले जनाएको छ ।

यस व्यवस्थाले बैंकिङ्ग प्रणाली अझ बढि प्रभावकारी र ग्राहकमैत्री बन्ने विश्वास राखेको बैंकले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया