आज राति चक्रपथमा सेनाका बख्तरबन्द गाडी घुम्ने

५ बर्ष अगाडि

काठमाडौं - आज राती नेपाली सेनाको बख्तरबन्द गाडीहरु राजधानीको चक्रपथमा नियमित अभ्यासका लागी निस्कदै छन् ।

युद्ध र अन्य संकटका बेला प्रयोग गरिने ‘बख्तरबन्द’ गाडीहरूको प्रयोग सम्बन्धी अभ्यास गर्न नेपाली सेनाको बख्तरबन्द गाडीहरु राजधानीको चक्रपथमा निस्कने भएका हुन । 

बख्तरबन्द गाडीहरुको नियमित अभ्यास योजना अनुसार बेलुकी १० बजेपछि चक्रपथ चक्कर लगाउने बताइएको छ । त्यसैगरी बुधबार ९माघ २१ गते० देशका विभिन्न स्थानका ८ वटा पृतना अन्गर्तगतका मेकनाईज्ड युनिटहरू बख्तरबन्द गाडी सडकमा निकाल्ने बताइएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया