आजको विनिमयदर, डलरको मुल्य कति ?

५ बर्ष अगाडि

काठमाडौं-  सोमबार नेपाल राष्ट्र बैकले अमेरिकी डलरको मुल्य ११६ रुपैंया ४३ पैसा तोकेको छ भने बिक्री मुल्य ११७ रुपैंया ३ तोकेको हो ।

यस्तै युरोपियन युरोको खरिद मुल्य १४१ रुपैंया ३१ पैसा रहेको छ  भने बिक्री मुल्य १४२ रुपैंया ३ पैसा रहेको छ ।

यसैगरी अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ ः

 

५ बर्ष अगाडि

प्रतिक्रिया