सिद्धार्थ बैंकको नियुक्त गर्यो नयाँ लेखापरीक्षक

५ बर्ष अगाडि

काठमाडौं- सिद्धार्थ बैंक लिमिटेडको नयाँ लेखापरीक्षक नियुक्त गरेको छ । हालै सम्पन्न भएको बैंकको साधारण सभाले नयाँ लेखापरीक्षक नियुक्त गरेको हो । 

बैंकले नयाँ लेखापरीक्षकको रुपमा जी।पी राजबाहक एण्ड कम्पनीलाई नियुक्त गरेको छ । नियुक्तिपछि आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण जी।पी राजबाहक एण्ड कम्पनीले गर्ने बैंकले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया