माघ १९ गते ७७ जिल्लामा कांग्रेसको एकसाथ प्रदर्शन

५ बर्ष अगाडि

काठमाडौं- नेपाली कांग्रेसले माघ १९ गते ७७ जिल्लामा एकसाथ  प्रदर्शन गर्ने भएको छ । कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध १३ वटै भातृ संस्थाहरूको संयुक्त आयोजनामा ७७ जिल्लामै एकसाथ प्रदर्शन गर्ने भएको हो ।

सभामा  भ्रष्टाचार, कुशासन, कोभिडविरुद्धको संघर्षमा देखिएको अकर्मण्यता, जनसरोकारका विषयमा सरकारी उदासीनतालगायतका  मुद्दा उठाइनेछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया