काठमाडौं- विद्युत् उत्पादन कम्पनीको विशेष साधारण सभा फागुन १ गते हुने भएको छ ।
सभा वीपीसी भवन बुद्धनगरमा बिहान ९ बजे हुने भएको छ । कम्पनीको माघ १६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
सभाले स्वतन्त्र सञ्चालकहरु जलविद्युत् विशेषज्ञ र वित्त विशेषज्ञ नियुक्त प्रस्ताव उपर छलफल गरी पारित गर्ने रहेको छ ।
प्रतिक्रिया