काठमाडौं- एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले स्वतन्त्र सञ्चालकमा सन्जु अधिकारीलाई नियुक्त गरेको छ ।
कम्पनीको माघ १६ गते बसेको सञ्चालक समितिको बैठकले अधिकारीलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।
प्रतिक्रिया