स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक पक्राउ

५ बर्ष अगाडि

काठमाडौं-  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको ह्याण्ड ब्यागेज चेकिङ एरियाबाट शुक्रबार राति  प्रहरीले स्रोत नखुलेको नेपाली नगद १० लाख रुपैयाँ १ हजार ५ सय अमेरिकी डलर सहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १४ कलंकी बस्ने २८ वर्षीय आशिष खाती क्षेत्री रहेको प्रहरीले जनाएको हो  । 

५ बर्ष अगाडि

प्रतिक्रिया