काठमाडौं – गणपति लघुवित्त वित्तिय संस्थाको चौथो बार्षिक साधारण यही फाल्गुण १८ गते हुने भएको छ । लघुवित्तको सञ्चालक समितिको गत शुक्रबार सम्पन्न बैंठकले यस्तो निर्णय गरेको हो ।
सो दिन बिहान ११ बजे ह्वाइट पार्टी प्यालेस शुक्लागण्डकी – ४, दुलेगौंडा, तनहुँमा उक्त सभा बस्ने बताइएको छ । लघुवित्तले सभामा नियमित प्रस्तावहरुमा नै छलफल गर्ने बताइएको छ ।
प्रतिक्रिया