काठमाडौं - विद्युत उत्पादन कम्पनी लिमिटेडले विशेष साधारण सभाको आह्वान गरेको छ । कम्पनीको माघ १६ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार फागु १ गते कम्पनीको सभा हुने भएको हो ।
सभा बुद्धनगरको विपिसि भवन काठमाडौंमा विहान ९ बजेबाट सुरु हुने भएको छ । सभामा स्वतन्त्र सञ्चालकहरुको नियुक्ति प्रस्तावमाथि छलफल गरी पारीत गरीने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया