बस र कन्टेनर आपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। भारतको उत्तर प्रदेशमा पर्ने मुरादाबाद जिल्लामा बस र कन्टेनर आपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु हो ।
आगरा हाईवेस्थित कुन्दरकी थाना क्षेत्रमा नानपुर पुलनजिक शनिबार बिहान केन्टेनर र बस आपसमा ठोक्किएका हुन्। ओभरटेक गर्दा दुर्घटना भएको भारतीय सञ्चारमाध्यमका अनुसार
दुर्घटनामा परी २० जनाभन्दा बढी घाइते भएका छन्।
प्रतिक्रिया