काठमाडौं- एनआईबिएल एस क्यापिटलले अनलाइनबाट डिम्याट खाता सेवा सुरु गरेको छ ।
नेपाल इन्भेष्टमेनठ बैंक लिमिटेडको स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटलले आफ्ना सेवाग्राहकलाई सरल एवं सहज बनाउन डिम्याट खाता अनलाइनमार्फत खोल्ने व्यवस्था मिलाएको जनाएको छ ।
प्रतिक्रिया