समृद्धि फाइनान्सको बचतमा ७.२५ प्रतिशत ब्याजदर

५ बर्ष अगाडि

काठमाडौं- समृद्धि  फाइनान्सले बचत तथा मुद्दति खातामा सबैभन्दा ब्याजदर दिएको छ । 

फाइनान्सले बचतमा ७.२५ प्रतिशत र मुद्दति खातामा ९.७५ प्रतिशत ब्याजदर दिने घोषणा गरेको छ ।

फाइनान्सको चालु आर्थिक वर्षको पुसमसान्तसम्म चुक्ताँ पुँजी ४० करोड पुगेको छ । फाइनान्सले आउने असार मसान्तमा चुक्ताँ पुँजी ८० करोड पुग्ने गरी हकप्रद शेयर जारी गर्न जनाएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया