घलेम्दी हाइड्रोपावरको संयुक्त वार्षिक साधारण सभा आज

५ बर्ष अगाडि

काठमाडौं - आज घलेम्दी हाइड्रोपावर कम्पनी लिमिटेडको संयुक्त वार्षिक साधारण सभा हुँदैछ । 

कम्पनीको पाँचौ र छैठौँ वार्षिक साधारण सभा आज होटल मुनलाईट पक्नाजोल, काठमाडौंमा ११ बजेबाट सुरू हुँदै छ । 

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७४र७५ र आर्थिक वर्ष २०७५र७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । 

५ बर्ष अगाडि

प्रतिक्रिया