काठमाडौं-बिहिबार नेपाल राष्ट्र बैकले अमेरिकी डलरको मुल्य ११६ रुपैंया ३८ पैसा तोकेको छ भने बिक्री मुल्य ११६ रुपैंया ९८ तोकेको हो ।
यस्तै युरोपियन युरोको खरिद मुल्य १४१ रुपैंया ९ पैसा रहेको छ भने बिक्री मुल्य १४१ रुपैंया ८२ पैसा रहेको छ ।
यसैगरी अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ ः
प्रतिक्रिया