काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नेपाल लाइफ इन्स्योरेन्सको शेयर मुल्य समायोजन गरेको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि आजदेखि बुक क्लोज गरेपछि नेप्सले शेयर मुल्य समायोजन गरेको छ ।
समायोजन पछि कम्पनीको शेयर मुल्य प्रतिकित्ता २१९२ रुपैयाँ कामय भएको छ । मुल्य समायोजन अघि कम्पनीको शेयर मुल्य २८७२ रुपैयाँ थियो ।
कम्पनीले अघिल्लो आवको नाफाबाट शेयरधनीलाई ३१ प्रतिशत बोनश शेयर दिदैं छ । नेप्सले सोही आधारमा कम्पनीको शेयर मुल्य समायोजन गरेको हो ।
प्रतिक्रिया