एनएमबि बैंकको बचतमा ५.१ प्रतिशत ब्याज, मुद्दति बचतमा ब्याजदर कति ?

५ बर्ष अगाडि

काठमाडौं-  एनएमबि बैंकले आफ्ना ग्राहकलाई ५.१ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । बैंकले मुद्दति बचतमा ८.१ प्रतिशत ब्याजदर दिने घोषणा गरेको छ ।
 
यो ब्याजदर २७ वाणिज्य बैंकमध्ये सबैभन्दा सर्वाधिक ब्याजदर हो । माघ १ गते देखि लागु हुने गरी बैंकले सर्वाधिक ब्याजदरको घोषणा गरेको हो ।

हाल मुख्यतया बैंकहरु कर्जा सापटीमा केन्द्रित भएको देखिएता पनि चार वर्षमा  तीन पटक बैंक अफ दि इयर अवार्ड पाएको एनएमबिले स साना निक्षेपकर्ताहरुलाई मर्का नपरोस भनेर अधिकतम ब्याजको योजना अघि सारेको बताएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया