१२ अ‍ैँ बर्षमा प्रबेश गर्यो ई–सेवा, खाता खोल्नेको संख्या ४० लाख नाघ्यो

५ बर्ष अगाडि

भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवामा प्रतक्षय रुपमा खाता खोल्नेको संख्या ४० लाख नागेको छ  । ई–सेवा कम्पनीले प्रतक्ष्य  रुपमा ४० लाख र अप्रतक्ष्य रुपमा करिव १ करोड ५० लाखले खाता खोलेको बताएको हो 

यस्तै ई–सेवा १२ अ‍ैँ बर्षमा प्रबेश गरेको छ । हाल नेपालमा करीव एक लाखभन्दा बढी एजेन्ट (ई–सेवा जोन तथा पोईन्ट) रहेको  कम्पनीले जनाएको छ ।  सन् २००९मा ई–सेवा को बेटा भर्जन रिलिज गरेको कम्पनीले २०१० जनपरी २५ बाट सेवा सुरु गरेको थीयो । 

५ बर्ष अगाडि

प्रतिक्रिया