काठमाडौं- नेपाल इन्भेष्टमेन्ट बैंक र सिटी एक्सेप्रेस फाइनान्सबीच संयुक्त कारोबार सुरु भएको छ ।
बैंकले एकीकृत कारोबार तीनवटा शाखाबाट सुरु गर्ने भएको छ ।
बैंकले काठमाडौंको घण्टाघर, झापाको बिर्तामोर्ड र उदयपुरको गाईघाटमा थपिएका शाखाले ग्राहकहरुलाई गुणस्तीयर सेवा दिइने जनाएको छ ।
हाल योसंगै बैंकका ८६ शाखा, १ सय २८ एटिएम, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५९ शाखारहित बैंकिङ काउन्टर रहेको जनाइएको छ ।
प्रतिक्रिया