काठमाडौं- सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारणसभा फागुन ५ गते बुधबार हुने भएको छ । सभा बिहान ११ बजे लहरीखर्क रिसोर्ट, बनेपामा सभा आयोजना गर्ने हुने भएको छ । माघ ८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त कुराको निर्णय गरेको हो ।
सभाले आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नेछ । त्यस्तै आर्थिक वर्ष २०७७र७८ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ ।
प्रतिक्रिया