काठमाडौं- सोमबार नेपाल राष्ट्र बैकले अमेरिकी डलरको मुल्य ११६ रुपैंया ४७ पैसा तोकेको छ भने बिक्री मुल्य ११७ रुपैंया ७ पैसा तोकेको हो ।
यस्तै युरोपियन युरोको खरिद मुल्य १४१ रुपैंया ७७ पैसा रहेको छ भने बिक्री मुल्य १४२ रुपैंया ५० पैसा रहेको छ ।
यसैगरी अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ ः
प्रतिक्रिया