काठमाडौं- गरिमा विकास बैंकले 'स्मार्ट टेलर' को सुरुवात गरेको छ ।
बैंकले आफ्नो डिजिटल बैकिङ्गलाई थप प्रभावकारी बनाउदै विना चेकबुक मोबाईल बैकिङ्गमार्फत शाखामा उपलब्ध क्यु.आर.लाई स्कान गरि पैसा झिक्न मिल्ने ुस्मार्ट टेलरु को सुरुवात गरेको हो ।
हाललाई यो सुविधा लाजिम्पाट शाखामा उपलब्ध गराइएको छ । हाल गरिमा विकास बैंकले १०६ शाखा कार्यालयहरु र ५१ ए.टि.एम.बाट आफ्ना बैकिङ्ग सुविधा दिदै आईरहेको छ।
प्रतिक्रिया