सामाजिक सञ्जाल ‘टिकटक’ मा भिडीयो बनाउन रेलमार्गमा हिडिरहेका एक युवाको मृत्यु भएको छ । पाकिस्तानको राजधानी इस्लामाबादनजिकै रेलमार्ग टिकटक बनाउन व्यस्त १८ बर्षीय हमजा नाभेदको रेलको ठक्करबाट मृत्यु भएको हो ।
पाकिस्तानको राजधानी शहर इस्लामाबादनजिकै शाह खालिदको छिमेकमा पर्ने रावलपिंडी शहरमा शुक्रबार सो दुर्घटना भएको जनाइएको छ ।
हमजा नाभेदको उनको साथीले टिकटक भिडियो बनाउँदै गरेको अवस्था रेलको ठक्करबाट मृत्यु भएको स्थानीयले जानकारी दिएका छन् ।
प्रतिक्रिया