भरतपुरमा भेटियो संकास्पद बस्तु, डिस्पोज गर्ने  तयारी

५ बर्ष अगाडि

चितवनको भरतपुरमा संकास्पद बस्तु फेला परेको छ ।भरतपुरको बाइपास रोडमा शनिवार मध्यान्ह १२ बजे संकास्पद बस्तु फेला परेपछि सडक अबरुद्ध भएको छ  । 

पूर्वी नेपाल जाने बाइपास रोडमा बम जस्तो बस्तु देखेपछि स्थानीयले प्रहरीलाइ खबर गरेका थिए । उक्त बस्तुलाइ डिस्पोज गर्ने  तयारी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया