सामुदायिक लघुवित्तले लाभांश वितरण नगर्ने, साधारण सभा कहिले ?

५ बर्ष अगाडि

काठमाडौं- सामुदायिक लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।

माघ ८ गते बिहीबार सम्पन्न लघुवित्त सञ्चालक समितिको १५५ औं बैठकले बिना लाभांश फागुन ५ गते सातौं वार्षिक वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो ।

लघुवित्तलाई नेपाल राष्ट्र बैंकले माघ ८ गते आव २०७६/७७ को वित्तीय विवरण स्वीकृति गर्दै साधारण सभाका लागि अनुमति दिएको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया