मोरङ सुगर मिल्स लिमिटेडको साधारण सभा फागुन २ गते

५ बर्ष अगाडि

काठमाडौं-  मोरङ सुगर मिल्स लिमिटेडको साधारण सभा फागुन २ गते हुने भएको छ । 

माघ ७ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले फागुन २ गते आइतबार होटल रत्ना, विराटनगरमा सभा गर्ने निर्णय गरेको हो ।

सभामा सञ्चालक समितिका वार्षिक प्रतिवेदन उपर छलफल गरिने छ । साथै आ.व ०७७र०७८ को लेखा परिक्षण गर्न र लेखा परिक्षकको नियुक्ति र नीजको परिश्रमिक उपज छलफल गरिनेछ ।  


 

५ बर्ष अगाडि

प्रतिक्रिया