आजको विनिमयदर, कुन विदेशी मुद्राको मुल्य कति ?

५ बर्ष अगाडि

काठमाडौं- नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको खरिद मुल्य ११६ रुपैंया ५६ पैसा तोकेको छ भने डलरको बिक्री मुल्य ११७.१६ तय गरेको छ ।

यस्तै युरोपियन युरोको खरिद मुल्य १४१ रुपैंया २९ पैसा रहेको छ भने बिक्री मुल्य १४२ रुपैंया २ पैसा रहेको छ ।

यसैगरी अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ ः 


 

५ बर्ष अगाडि

प्रतिक्रिया