काठमाडौं – आर्थिक बर्ष २०७६/७७ सकिएको ६ महिना भन्दा बढी भइसकेको छ । प्रचलित व्यवस्थाअनुसार शेयर बजारमा सुचिकृत अर्थात् पब्लीक कम्पनीले आर्थिक बर्ष सकिएको ६ महिना भित्र नै लाभांश घोषणा गरेर वितरण गर्नुपर्ने हुन्छ ।
तर, शेयर बजारमा सुचीकृत बिकास बैंक मध्ये ८ बैंकले लाभांश घोषणा नै गरेका छैनन् । हाल शेयर बजारमा १६ विकास बैंक सुचिकृत छन् । त्यसमध्ये ८ बैंकले मात्रा लाभांश घोषणा गरेका छन ।
यी हुन् लाभांश घोषणा नगर्ने विकास बैंक
१) सप्तकोशी विकास बैंक
२) महालक्ष्मी विकास बैंक,
३) सिन्धु विकास बैंक,
४) एक्सेल डेभलपमेन्ट बैंक,
५) सांग्रिला डेभलपमेन्ट बैंक
६) नारायणी डेभलमेन्ट बैंक
७) कर्णाली विकास बैंक
८) कर्पाेरेट डेभलपमेन्ट बैंक
प्रतिक्रिया