बैंक अफ काठमाण्डुका ग्राहकलाई लेभी रेस्टुरेन्टले उपलब्ध गराउँदै १० प्रतिशत छुट

५ बर्ष अगाडि

काठमाडौं- बैंक अफ काठमाण्डुका ग्राहकलाई लेभी रेस्टुरेन्टले १० प्रतिशत छुट उपलब्ध गराउने भएको छ ।

बैंक र लेभी रेस्टुरेन्ट बिच बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहकहरुलाई १०५ छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

यस सम्झौता पश्चात् ग्राहकहरुले लेभी रेस्टुरेन्टको सेवाहरु उपभोग वापत बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको १०५ छुट पाइनेछ । उक्त सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र लेभी रेस्टुरेन्टका प्रमुख सुदर्शन पौडेलले हस्ताक्षर गरेका हुन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया