आजको विनिमयदर, डलरको मुल्य कति ?

५ बर्ष अगाडि

काठमाडौं -नेपाल राष्ट्र बैकले बुधबार अमेरिकी डलरको खरिद मुल्य ११६ रुपैंया ७७ पैसा तोकेको छ भने बिक्री मुल्य ११७ रुपैंया ३७ पैसा तोकेको छ । 

यस्तै बुधबारलाई युरोपियन युरो खरिद मुल्य १४१ रुपैया ५३ पैसा रहेको छ भने बिक्री मुल्य १४२ रुपैंया २६ पैसा रहेको छ ।

यसैगरी अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ ः

 

 

५ बर्ष अगाडि

प्रतिक्रिया