टिचिङ अस्पतालका डाक्टर कुटिए

५ बर्ष अगाडि

आज  त्रिवि शिक्षण अस्पतालका एक डाक्टरमाथि हातपात भएको छ ।

शिक्षण अस्पतालको कोभिड आईसीयूमा कार्यरत डा। सबिन भण्डारीमाथि कुटपिट भएको हो । 

उपचारका क्रममा ८० वर्षीय बिरामीको मृत्यु भएपछि उनका आफन्तले भण्डारीमाथि कुटपिट गरेको बताइएको छ । 

कुटपिटमा संलग्न एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 


 

५ बर्ष अगाडि

प्रतिक्रिया