पाँच हजार घुस लिएको अभियोगमा विद्युत प्राधिकरणका कर्मचारी नियन्त्रणमा

५ बर्ष अगाडि

काठमाडौ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच हजार खुस लिई भ्रष्टाचार गरेको आरोपमा नेपाल विद्युत प्राधिकरण, तनहुँ वितरण केन्द्रको आँबु प्रशाखामा कार्यरत कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

गैरकानूनी रुपमा सेवाग्राहीको काम गरिदिए वापत ५ हजार घुस लिएको अवस्थामा कृष्ण आलेलाई आयोगको पोखराबाट खटेको टोलीले नियन्त्रणमा लिएको हो।

आलेविरुद्ध आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया