हिलटेकद्वारा कोर–फिट पाइप उत्पादन सुरु, कहाँ हुन्छ प्रयोग ?

५ बर्ष अगाडि

काठमाडौं – हिलटेक कम्पनीले जर्मन प्रविधिमा आधारीत डबल वाल कोर्गेटिङ कोर फिट पाइप उत्पादन सुरु गरेको छ । कम्पनीले हालै उक्त पाइपको उत्पादन सुरु गरेको हो । 
उक्त पाइपको प्रयोग ढल, सिँचाई, कल्भर्टमा गर्न सकिने कम्पनीको भनाइ छ । यस्तै, टेलिफोन, जमिनमुनी गाडिने बिजुलीको तार, हाउजिङ, प्लटीङ, उद्योग लगायतका ठाउँमा पनि उक्त पाइपको प्रयोग गर्न सकिने छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया