अशोक लेलैण्डको ‘मेघा विन्टरसर्भिस क्याम्प’ सुरु, ग्राहकलाई केमा कति छुट ?

५ बर्ष अगाडि

काठमाडौं- आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई मोटर्स प्रा. लि. द्धारा प्रवद्धित अशोक लेलैण्डले ‘मेघा विन्टरसर्भिस क्याम्प’ सुरु गरेको छ । देशैभरीका आफ्ना १३ सर्भिस सेन्टरहरुमालागु हुनेगरी उक्त योजना सुरु गरेको हो । 

यस योजनाअन्तर्गत ग्राहकहरुलाई केन्द्रित गर्दै पार्टस र लुब्रिकेन्टमा ८ प्रतिसत छुट, लेबर चार्जमा ३० प्रतिसत छुटका साथै ४ प्रतिशत पोइन्ट फ्रि चेक्अप उपलब्ध हुने कम्पनीले जनाएको छ । 

सर्भिस क्याम्पको अफरहरु आशेक लेलैण्डका बस, ट्रक, ट्रिपर तथा साना कमर्सिएल भेइकलका कुनै पनि मोडलका गाडीहरुमा लागु हुने छ । सुरक्षित गाडिका लागि जेन्युअन पार्टस प्रयोग गरौ भन्ने नारा का साथ सुरु भएको यस योजना माघ ४ गते देखी १५ गते सम्म मात्र लागु हुने पनि कम्पनीले जनाएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया