आजको विनिमयदर, डलरको मुल्य कति ?

५ बर्ष अगाडि

काठमाडौं- आज सोमबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मुल्य ११६ रुपैंया ६२ पैसा तोकेको छ भने बिक्री मुल्य ११७ रुपैंया २२ पैसा रहेको बताएको छ ।

यस्तै युरोपियन युरोको खरिद मुल्य १४० रुपैंया ८८ पैसा रहेको बताएको छ भने बिक्री मुल्य १४१ रुपैंया ६० पैसा रहेको छ ।

यस्तै अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ :

५ बर्ष अगाडि

प्रतिक्रिया