काठमाडौं- अमेरिकी नवनिवार्चित राष्ट्रपति जो बाइडेनले २० जनवरीमा अमेरिकाको ४६औँ राष्ट्रपतिको रुपमा शपथ लिँदैछन् ।
अमेरिकामा सफतको समयमा कार्यक्रमस्थलमा लाखौँ मानिस उपस्थित हुने गर्दथे । तर यस वर्ष भने कोरोना भाइरसका कारण १ हजार मानिसलाई उपस्थिती गराइने भएको छ ।
साथै शपथको कार्यक्रममा ७५ प्रतिशतथ काम भर्चुल माध्यमबाट हुने भएको छ । शपथ ग्रहणपछि बाइडेन र कमल ह्यारिसले सम्बोधन गर्नेछन् ।
त्यस्तै यस पटकको शपथ ग्रहण कार्यक्रम विगतको भन्दा केहि फरक गरिएको छ ।
प्रतिक्रिया