नेपाल बङ्गलादेश बैंकमा शेयरधनीहरुले १४ करोड भन्दा बढी लाभांश भुक्तानी लीन बाँकी

५ बर्ष अगाडि

काठमाडौं । नेपाल बङ्गलादेश बैंकमा  शेयरधनीहरुले १४ करोड भन्दा बढी लाभांश भुक्तानी लीन बाँकी रहेको देखीएको  छ । बैंकले हालै सार्वजनिक गरेको गत आर्थिक बर्ष २०७६÷०७७को प्रतीबेदनले यस्तो देखाएको हो। 

प्रतीवेदन  अनुसार शेयरधनीहरुले असार मसान्त सम्म १४ करोड, ६९ लाख, ३५ हजार, २ सय, ६९ रुपैँया लाभांश भुक्तानी लीन बाँकी रहेको छ ।  

५ बर्ष अगाडि

प्रतिक्रिया