काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको बिक्री मुल्य ११७ रुपैयाँ २२ पैसा तोकेको छ ।
डलरको खरिद मुल्य भने ११६ रुपैयाँ ६२ पैसा तोकिएको राष्ट्र बैंकको भनाइ छ ।
यसैगरि अन्य मुद्राको सटहीदर यस प्रकार रहेको छः
प्रतिक्रिया