कक्षा १२ को नतिजा सार्वजनिक हुदैँ

५ बर्ष अगाडि

कक्षा १२ को नतिजा छिटै प्रकाशित हुने भएको छ । 

राष्ट्रिय परीक्षा बोर्डले १२ को नतिजा एक साताभित्र प्रकाशित गर्ने गरि काम थालेको हो । 

बोर्डका अनुसार नतिजा प्रकाशनको काम अन्तिम चरणमा पुगेको छ ।  विद्यालयबाट प्राप्त नतिजाको डाटा इन्ट्री गरेर रुजुको काम भइरहेको बताइएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया