काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तिनाउ मिसन डेभलपमेन्ट बैंकको शेयर मुल्य समायोजन गरको छ । साधारण सभा प्रयोजनका लागि बुक क्लोज भएपछि नेप्सेले उक्त कम्पनीको शेयर मुल्य समायोजन गरेको हो ।
यसअघि कम्पनीको शेयर मुल्य १९७ रुपैयाँ थियो । नेप्सेले कम्पनीको नयाँ शेयर मुल्य भने १८६ रुपैयाँ तोकेको छ । कम्पनीले गत आवको नाफाबाट ६ प्रतिशत बोनस शेयर दिदैं छ । सोही आधारमा नै कम्पनीको शेयर मुल्य समायोजन गरेको हो । अब आइतबारदेखि यही मुल्यको आधारमा कम्पनीको शेयर कारोबार हुनेछ ।
प्रतिक्रिया