काठमाडौं- आज शुक्रबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मुल्य ११६ रुपैंया ५७ पैसा तोकेको छ भने बिक्री मुल्य ११७ रुपैंया १७ पैसा रहेको बताएको छ ।
यस्तै युरोपियन युरोको खरिद मुल्य १४१ रुपैंया ६९ पैसा रहेको बताएको छ भने बिक्री मुल्य १४२ रुपैंया ४२ पैसा रहेको छ ।
यस्तै अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ :
प्रतिक्रिया