नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण गरेको छ ।
पर्वतका लागि उडेको उक्त हेलिकप्पटर मौषममा खराबी आएपछि गोरखाको आँपपिपलमा आकस्मिक रुपमा अवतरण गरेको बतायएको छ ।
कांग्रेस पर्वतका नेता हरिदत्त तिवारीको स्मृति दिवसमा भाग लिन देउवा पर्वत जाँदै थिए ।
प्रतिक्रिया