सरकारले पुस मसान्त सम्ममा कोरोना बीमाबापत २ अर्ब ४८ करोड रुपैयाँ बढी दाबीभुक्तानी दिएको छ ।
बीमा समितिका अनुसार पुस २९ गतेसम्म २५ हजार ३१३ जनाले कोरोना बीमाबापतको रकम पाएका हुन् ।
समितिका अनुसार सबै कागजपत्र पूरा भएको दाबी संख्या ५१ हजार ७१७ रहेको छ।
त्यस्तै, दाबी भुक्तानीका लागि बीमा पुलमा पठाइएकामध्ये २ हजार ७२१ फाइल कागजपत्र नपुगेपछि फर्काइएका छन्।
प्रतिक्रिया