कोरोनाका कारण नेपालको शैक्षिक सत्र दुइ महिना पछिाडी सर्ने भउको छ । शैक्षिक गतिविधि हुन नपाउँदा शैक्षिक सत्र जेठको अन्तिमसम्ममा गर्नु पर्ने प्रस्ताव राष्ट्रिय परीक्षा बोर्डले अघि सारेको छ ।
बोर्डले उक्त प्रस्ताव शिक्षा मन्त्रालयमा पठाइसकेको जनाएको छ ।
अब उक्त प्रस्ताव शिक्षा मन्त्रालयले मन्त्रिपरिषदमा लाने छ र मन्त्रिपरिषदबाट पारित भए पछि मात्र लाघु हुनेछ ।
त्यस्तै, बोर्डले यस वर्षको एसईई परिक्षा पनि जेठको अन्तिमा गर्ने प्रस्ताव अघि सारेको छ ।
प्रतिक्रिया