ग्लोबल बैंकमा ९ करोड भन्दा बढी लाभांश भुक्तानी लिन बाँकी

५ बर्ष अगाडि

ग्लोबल आईएमी बैंकमा शेयरधनीले ९ करोड भन्दा बढी लाभांश भुक्तानी लिन बाँकी रहेको देखीएको छ ।  

बैंकले हालै सार्वजनिक गरेको तथ्याङ्कले यस्तो देखाएको हो । 

तथ्याङ्क अनुसार शेयरधनीले बुझिलिन बाँकी रहेको लाभांश रकम रु ९ करोड ६७ लाख, २७ हजार, ७ सय,९५ रहेको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया