३१.५ प्रतिशतले घट्यो बैदेशिक लगानी, मंसिरसम्म कति आयो ?

५ बर्ष अगाडि

काठमाडौं –  विश्वव्यापी फैलिएको कोरोना कहर त्रास विश्व अर्थतन्त्र प्रभावित भएपछि त्यसको असर नेपालको बैदेशिक लगानीमा पनि देखिएको छ । चालु आर्थिक बर्षको मंसिरसम्म आउँदा नेपालमा आउने प्रत्यक्ष विदेशी लगाानी ३१.५ प्रतिशतले घटेकोछ । 
चालु आवको समिक्षा अवधीमा रु. ४ अर्ब ५० करोड मात्र बैदेशिक लगानी भित्रिएकोछ । अघिल्लो वर्षको सोही अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी रु. ६ अर्ब ५७ करोड रहेको थियो । 

कोरोना कारण विश्व अर्थतन्त्र कम्जोर भएपछि नेपालमा लगानी मार्फत भित्रिने रकम घटेको बताइएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया