३ संचालक निर्वाचित गर्दै नेपाल बैंकले पारित गर्यो १६ प्रतिशत लाभांश

५ बर्ष अगाडि

हिजो नेपाल बैंकको ६१ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

बैंकका अध्यक्ष वासुदेव अधिकारीको सभापतित्वमा उक्त सभा सम्पन्न भएको हो । 

उक्त सभाबाट बैंकले २ प्रतिशत बोनस सेयर तथा कर प्रयोजन सहित ४ प्रतिशत नगद लाभांश गरि जम्मा १६ प्रतिशत लाभांश पारित गरेको छ । 

त्यस्तै, साधारण सभामा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्न तीन जना सञ्चालक निर्वाचित भएका छन्। 

निर्वाचित हुनेमा विवेक शमशेर ज।ब।रा।,  विष्णु कुमार अग्रवाल र कर्मचारी सञ्चय कोषका प्रतिनिधि ओम कृष्ण श्रेष्ठ रहेका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया